बुधबार, बैशाख १२, २०८१

सर्वोच्चका प्रधानन्यायाधीश शर्मा सेवानिवृत भएसङगै साहले पद सम्हाल्ने

काठमाडौ असोज २३, सर्वोच्च अदालतका प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा उमेर हदका कारण आजदेखिदेखि सेवानिवृत हुनुभएको छ । वरिष्ठतम् न्यायाधीश timthumbरामकुमारप्रसाद साहले प्रधानन्यायाधीश शर्मापछि भाबी प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नु हुनेभएको छ ।

न्याय परिषद्ले वरिष्ठतम् न्यायाधीश साहसहित तीन न्यायाधीशको नाम संसदीय सुनुवाइ विशेष समितिमा पठाएकोमा सो समितिले यही असोज १४ गते संसदीय सुनुवाइ गरी उहाँको नाम अनुमोदन गरेको थियो । अव समितिले वरिष्ठतम् न्यायाधीशको नाम अनुमोदन गरेपछि संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गर्ने र राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।