शुक्रबार, बैशाख ७, २०८१

सबै जनहरुमा सत्प्रेरणा प्राप्त होस: उपप्रम सिंह

काठमाडौ असोज १८, बडादसै २०७१ को अवसरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रद्वारा शुक्रबार राजधानीमा  आयोजित शुभकामना आदानप्रदान र टीका ग्रहण कार्यक्रममा बोल्दै 10695053_10152766387772329_1751352445_nउपप्रधानमन्त्री प्रकाशमान सिंहले संविधान निर्माणको यस घडीमा दुर्गा भवानीबाट सबै जनहरुमा सत्प्रेरणा प्राप्त होस भन्ने कामना गर्नु भएको छ । कार्यक्रममा केन्द्रका निर्देशक राजदिदीले उपप्रम सिंह लगायत बह्मकुमारी दिदी बहिनी दाजुभाइलाई टीका लगाउदिन भएको थियो । भने त्यस अवसरमा महादुर्गाको चैतन्य झाँकी पनि प्रदर्शन गरिएको थियो ।

10706312_10152766388397329_1528051020_n

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930