शुक्रबार, बैशाख ७, २०८१

संविधान माघ ८ गते आउँछ भन्दै तीन दलले भ्रमको खेती गरिरहेको गजुरेल आरोप

भक्तपुर कात्तिक ११,  नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले नेकपा–माओवादी भक्तपुर जिल्ला कमिटीले आज सूर्यविनायकमा आयोजना गरेको चियापान तथा CP-GAJURELशुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै दलहरूले माघ ८ भित्र जनविरोधी संंविधान जारी गर्ने तयारी गरेको आरोप लगाउनुभएको छ ।

त्यस्तै उहाँले संविधान माघ ८ गते आउँछ भन्दै तीन दलले जनतामा भ्रम फैलाउने काम गरिरहेका छन्, माघ ८ गतेको आश अब नगरे हुन्छ, यस्तो नाटकले संविधान बन्दैन । देशलाइ अग्रगमनमा लैजानको लागि अर्को महत्वपूण एवम् निर्णायक आन्दोलनको आवश्यका रहेको बताउँदै उपाध्यक्ष गजुरेलले त्यो आन्दोलनको नेतत्व आफ्नो पार्टीले गर्ने बताउँनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930