बिहिबार, चैत्र १५, २०८०

विजयादशमीको टिकाप्रसाद ग्रहण गर्दै उपप्रम सिंह

काठमाडौं असोज १८, विजयादशमी २०७१ को उपलक्ष्यमा राष्ट्रपति डा रामवरण यादवको वरद वाहुलीबाट राष्ट्रपति निवासमा विजयादशमीको टिकाप्रसाद ग्रहण गर्दै 1962641_10152764114152329_7755228834494496558_nउपप्रधानमन्त्री प्रकाशमान सिंह। त्यस 10302025_10152764113987329_8743431124913103185_nअवसरमा राष्ट्रपति यादवले सरकारका उच्च पदस्थ अधिकारी, सभासद्, उद्योगी, व्यवसायी, पत्रकार, वकिल, प्रध्यापक सहित विभिन्न पेसा व्यवसायका व्यक्तिहरु र सर्वसाधारणलाई पनि टिका लगाई दिएका थिए ।

यसअघि उपप्रधानमन्त्री सिंहले प्रधानमन्त्री सुशील कोइरालाको बाहुलीबाट पनि टिकाप्रसाद ग्रहण गर्नु भएको थियो ।