शुक्रबार, चैत्र १६, २०८०

लागुऔषध सहित श्रेष्ठ र विश्वकर्मा पक्राउ

विराटनगर असोज २६, पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले भारतको जोगवनीबाट लुकाइ छिपाई लागुऔषध ल्याइरहेको अवस्थामा प्रहरीले दुई जनालाइ पक्राउ  गरेको छ ।  सुनसरीको धरान–१२ का ३९ वर्षीय किरण श्रेष्ठ र विराटनगर–२० का ५९ वर्षीय विनोद विश्वकर्मालाई पक्राउ गरिएको जाउँद निजको साथबाट उल्लेख्यमात्रामा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।