शुक्रबार, बैशाख ७, २०८१

राष्ट्रिय  अखण्डता कायम राख्नका लागि हिन्दू राष्ट्र आवश्यक :अध्यक्ष थापा

काठमाडौ कात्तिक ४,   राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्दारा बसन्तपुरमा अयोजित गरिएको आमसभालाई सम्बोधन गदै पार्टी अध्यक्ष कमल थापाले मुलुकमा सामाजिक kamal-thapaसद्भाव तथा राष्ट्रिय अखण्डता कायम राख्न संविधानमा हिन्दू राष्ट्र स्थापित गर्नु नितान्त जरुरी रहेको बताउनुएको छ ।

त्यस्तै आमसभामा पार्टीका वरिष्ठ नेता केशरबहादुर विष्ट तथा उपाध्यक्ष टङ्क ढकाल, सहमहामन्त्री राजाराम श्रेष्ठ तथा नेता कुन्ती शाहीलगायतले बहुसङ्ख्यक हिन्दू धर्मावलम्बी भएको देशमा एकाएक धर्म निरपेक्ष घोषणा गरिएकोमा आपत्ती प्रकट गर्दै राष्ट्रिय अखण्डता र हिन्दु राज्यको घोषणाका आफ्नो पार्टीले जस्तोसुकैसघष गन पनि पछि नपने बताउँनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930