शुक्रबार, बैशाख ७, २०८१

यस्तो छ कात्तिक नाच (फोटो फिचर)

काठमाडौं कात्तिक ११, तत्कालीन मल्ल राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणका लागि विसं १६९७ देखि सुरु गरेको माननिने ललिपुरको ३७० वर्ष पुरानो _NUP2180_4245 _NUP2021_4094 _NUP1873_3964कात्तिक नाच यस वर्ष आइतवारबाट सुरु भएको छ । विगतको वर्षमा १० दिनमात्र पर्दशन गरिएको यो नाच यस वर्षबाट १२ दिन देखाइने जानकारी व्यवस्थापकहरुले दिएको छ।