शनिबार, बैशाख ८, २०८१

यस्तो छ काँग्रेस नेता केसीको राज्यको पुनःसंरचना र शासकीयस्वरूपको बैकल्पिक प्रस्ताव

काठमाडौ असोज २२, नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले सामाजिक सञ्जाल मार्फत   दलहरूबीच विवादित बन्दै सहमति बन्न नसकेको  विषयवस्तु अन्र्तगतका    राज्यको पुनःसंरचना र शासकीयस्वरूप, निवाचन प्रणालीका लगायतक प्रसङगमा अघि सार्नु भएको बैकल्पिक प्रस्ताव यस्तो छ।

वैकल्पिक प्रस्ताब

१. राज्यको संरचना 
क) पाँच प्रदेश 
१) पाँच विकास क्षेत्रलाई नै आधार मानेर राज्य संरचना तय गर्ने ।
२) भूगोल, जनसंख्या, र पूर्वाधारलाई प्राथमिकतामा राखी पूर्व विकास क्षेत्रहरूलाई आवश्यकताअनुसार वैज्ञानिक सिमांकन गर्ने ।
वा
३) हिमाल, पहाड, तराई–मधेशसमेत ३ प्रदेश र तराई–मधेसमा २ प्रदेश कायम गर्ने । 
४. राज्य संरचना आयोग गठन गरी पहिचानका ५ र सामथ्र्यका ४ आधारमा वैज्ञानिक सीमाङ्कन गर्ने ।
इतिहास, संस्कृति वा प्रकृति वा भाषालाई आधार मानी प्रदेशको साझा नामाङ्कन गर्ने , वा
प्रदेशको नामकरण सम्बन्धित प्रदेशको पहिलो प्रदेशसभाले गर्ने ।

बैकल्पिक प्रस्तावको विषयमा थप जानकारी लागि यहाँ क्लिक गर्नु  होला