बिहिबार, चैत्र १५, २०८०

ब्यवस्थापिका संसदको आज बस्ने बस्ने बैठकले चालु आ.ब ०७१/७२ को बजेट पारित गर्दै

काठमाडौं कार्तिक २, ब्यवस्थापिका संसदले आज बस्ने बस्न बैठकले  चालु आर्थिक बर्ष २०७१/०७२को बजेट पारित गर्ने भएको छ । यसअघि sambidhan)कार्यव्यवस्था परामर्श समितिले बनाएको कार्यतालिका अनुसार छोटो प्रक्रियाबाट आज बजेट पारित गर्न लागिएको हो ।

संभवत आज बिहान ११ बजे बस्ने बैठकमा केही विधेयक पेश हुने र सभासदहरुले भनाई राखेपछि बजेट पारित संसद गरिने सचिवालयले जनाएको छ । बजेट सम्बन्धी प्रस्तावित कार्यतालिका अनुसार  चालु आर्थिक बर्ष २०७१/०७२को बजेटमाथि यसअघिनै सरोकारवाला मन्त्रीले जवाफ दिइसकेका छन् भने आगामी बुधवार राष्ट्रपति डा रामबरण यादवबाट प्रमाणीकरण गराउने कार्यक्रम रहेको छ ।