शुक्रबार, बैशाख ७, २०८१

बलिउड फिल्मी जगतमा नयाँ रेकड बनाउँदै ह्यापी न्यू इयर

काठमाडौं कात्तिक ११, बलिउड स्टार शाहरुख खान र अभिनेत्री दीपिका पादुकोणको जोडीले मुख्य अभिनय गरेको फिल्म ह्यापी न्यू इयरले बक्स अफिसमा धुम ३ पछि अर्को happy-new-year-posterजगतमानयाँ रेकर्ड कायम गर्दै गएको छ । बलिउडमा अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङको रेकर्ड बनाएको यो फिल्मले तीन दिनमा सबैभन्दा बढी आम्दानी गरेको भरतीय समाचार माध्यमहरुले जनाएको छ ।

बक्स अफिसमा बम्पर ओपनिङ गरेको यो फिल्मले तीन दिनमै सय करोड क्लबमा आफूलाई पार्न सफल भएको हो । रिलिज भएको तीन दिनमा फिल्मको खातामा करिब एक सय नौ करोड भारु जम्मा भएको छ । फिल्मको हिन्दी संस्करणले करिब एक करोड चार लाख भारु, तेलगु संस्करणले दुई दशमलव ९२ करोड भारु र तमिल संस्करणले एक दशमलव ८४ करोड भारु आम्दानी गरेको समाचारमा उल्लेख रहेको छ ।

httpv://www.youtube.com/watch?v=cusoQwunyhs

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930