शुक्रबार, बैशाख ७, २०८१

नेताहरु जिम्मेवार नहुँदा संविधानमा ढिलाइ : उपराष्ट्रपति झा

काठमाडौ कात्तिक ६, उपराष्ट्रपति परमानन्द झाले प्रमुख दलका शीर्ष नेता जिम्मेवार नभएकाले संविधान निर्माणमा ढिलाई भएको बताउनुभएको छ । रिपोर्टस क्लब parmanadha jhaनेपालले आज आयोजना गरेको देउसी भैलो कार्यक्रममा उपराष्ट्रपति झाले शीर्ष नेताहरु जिम्मेवार नहुदा संविधानका विवादित विषयमा सहमति हुन नसकेको पनि आरोप लगाउनु भयो । उहाँले नेताले सहमतिको नाममा समय खेर फालेको बताउँदै सहमतिको कुरा गर्नेले सहमति कार्यान्वयन नगर्दा समस्या उत्पन्न भएको बताउनुभयो ।

उपराष्ट्रपति झाले जनताले आफूहरुको ठाँउमा नयाँ अनुहार हेर्न चाहेकोले आफूहरु चाँडो भन्दा चाँडो बहिर्गमन हुन हतारिएको भन्दै माघ ८ मा संविधान बन्ने वित्तिकै आफुहरु बहिर्गमित हुने बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930