बिहिबार, बैशाख १३, २०८१

निष्कासित कर्मचारीहरुद्दारा बाहलीको माग गर्दै धर्ना

भक्तपुर कात्तिक २, तिहार पर्वको मुखमा बिनाजानकारी निष्कासित जनक शिक्षाका २सय ३० अस्थायी, दैनिक र मासिक ज्यालादारी कर्मचारीले आज केन्दको्र मुख्य downloadप्रवेशद्वारमा दिनभर धर्ना दिएका छन् ।  कर्मचारी सङ्घष समतिका सचिव विनोद न्यौपानेले केन्द्रले कर्मचारी पाल्न सक्दैन भने अन्तिम पटकका लागि उमेरको हदबन्दी नलगाई स्थायीका लागि आन्तरिक वा खुल्ला प्रतिस्पर्धा गराएर परीक्षामा सहभागी हुने अवसर दिनुपर्ने उनिहरुको माग रहेको छ ।