शुक्रबार, बैशाख ७, २०८१

निष्काशित कर्मचारीलाई पुनःबहाली गर्न माग

काठमाडौ कात्तिक ६, गत शनिवार निष्काशन गरिएका जनक शिक्षा सामाग्री केन्द्रका २ सय ३० ज्यालादारी र अस्थायी कर्मचारीलाई पुनःबहाली गर्न माग नेकपा–Microsoft Word - press statement.rtfमाओवादी निकट अखिल नेपाल क्रान्तिकारी सङ्घका संयोजक जन्मदेव जैसीद्वारा आज एक जारी विज्ञप्ति जारी गदै यस्तो माग गरेको हो ।

त्यस्तै विज्ञप्ति संस्थान टाट पल्टेको बहानामा श्रम ऐनविपरित कर्मचारी निष्काशन गर्नु खेद जनक भएको भन्दै तत्काल ती कर्मचारीलाई पुनःबहाली नगरे स्थिती भयावह हुने उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930