मङ्लबार, बैशाख ११, २०८१

त्रिशूलीमा ट्रक खस्दा पाँच बेपत्ता

गजुरी कात्तिक ३ , काठमाडौँबाट धादिङको चरौँदीतर्फ जाँदै गरेको ना४ ख ८८१३ नंको ट्रक आज साँझ त्रिशूली नदीमा खस्दा पाँच जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

Trishuli-River-Nepalयसरी बेपत्ता हुनेमा चालक विमल खड्कासहित सहचालक र तीन यात्रु रहेको जनाउँदै अन्यको भने नामवतन खुल्न नसकेको प्रहरीलाई उदृत गर्दै प्राप्त समाचारमा उल्ल्ेख गर्दै हराइरहेकाहरुको खोजी भइरहेको जनाइएको छ ।