शुक्रबार, चैत्र १६, २०८०

चालु आर्थिक वर्षको बजेट पारित

काठमाडौ कार्तिक २ ,अर्थमन्त्री डा. रामशरण महतले गत असार २९ गते व्यवस्थापिका–संसद्को विशेष बैठकमा चालु आर्थिक वर्ष २०७१/७२ क�� लागि प्रस्तुत गर्नुभएको biccरु छ खर्र्ब १८ अर्ब १० करोडको वार्षिक अनुमानित बजेट आज बसेको व्यवस्थापिका संसदका बैठकले पारित गरेको छ ।  यसैवीच अर्थमन्त्री डा महतले ससद्को आजको बैठकमा प्रस्ुतत गनु भएको राष्ट्र ऋण उठाउने विधेयक २०७१ र ऋण तथा जमानत बीसौँ संशोधन विधेयक–२०७१ बहुमतले पारित गरको छ । व्यवस्थापिका– संसद्को अर्काे बैठक सोमवार १ बजे बस्नेछ ।