शनिबार, बैशाख ८, २०८१

आज यमपञ्चकको दोस्रो दिन,कुकुर तिहार मनाइदै

dog pujaकाठमाडौँ कात्तिक ५, आज यमपञ्चकको दोस्रा दिन घर घरमा सुरक्षा गर्ने कुकुरको पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास रहेको छ ।