शनिबार, चैत्र १८, २०७९

हुदहुद जस्तै विनासकारी आँधी सिर्जना हुँदै गरेको मौसम पूर्वानुमान महाशाखाको अनुमान ,फेरि हिमपातको संभावना

काठमाडौं कात्तिक १०, पूर्वी बङ्गालको खाडीबाट भारतमा आएको हुदहुद सामुद्रिक आँधीको प्रभावले अचानक हिमपात हुँदा हिमपातसँगै आएको हिम पहिरोका कारण ठूलै हुदहुद आँधीधनजनको क्षति भएको एक हप्ता नबित्दैको अवस्थामा त्यत्तिकै खतरायुक्त नयाँ आँधी आउन लागेको अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखालाइ उदृत गदै प्राप्त समाचारमा अरबियन सागरमा हुदहुद जस्तै विनासकारी नयाँ आँधी सिर्जना हुँदैगरेको जनाएको छ। त्यसैको प्रभाव स्वरुप आइतवार राजधानी लगाएतका आसपासका क्षेत्रमा अचानक बदली भइ वर्षा  भएको बताएको छ ।

त्यस्तै उक्त सामुिद्रक आँधीको प्रभावले नेपलमा पनि बदली भई केही दिन पानी पर्ने र कात्तिक १३ र १४ गते आँधीको बढी प्रभाव पर्ने अनुमान गर्दै त्यससमयमा उच्च हिमाली भेगमा हिमपात हुनुका साथै जाडो पनि बढ्ने बताइएको छ । भने नेपालका मध्यपूर्वी र पश्चिमी भेगमा निकै प्रभाव पार्ने अनुमान गरिएको छ

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930