सोमवार, चैत्र ६, २०७९

हिन्दू राष्ट्र माग गर्दै शान्तिबाटिकामा गुरु गोरखनाथको मूर्ति प्रतिस्थापित

काठमाडौ कात्तिक ३, हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गर्दै आज गुरु गोरखनाथको सालीक शान्तीबाटिकामा स्थापना गरिएको छ । हिन्दू राष्ट्र कायम गर्ने उद्देश्यले गुरु गोरखनाथको सालीक शान्तीबाटिकामा स्थापना गरिएको स्वामी श्रीबिनासाचार्यले बताउँनुभएको छ।

यसअघि ६ महिनादेखि जारी रिले अनशनप्रति सहमति जनाउँदै नेपाली काँग्रेसका नेता खुमबहादुर खड्का समेत आज शान्तीबाटिका रत्नपार्क पुग्नुभएको थियो भने आइतवार काँग्रेसका नेता हरिबोल् भट्टराई अनशनमा सहभागी हुनुभएको थियो ।  आज काँग्रेसका नेता डा मिठाराम विश्वकर्मा र विश्व हिन्दू महासङ्घ नेपाल्का अध्यक्ष दामोदर गौतम लगायत पनि त्यहा पुग्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930