आइतवार, चैत्र १९, २०७९

सकपका सहायक भट्टविरुद्ध मुद्दा दायर

काठमाडौ असोज २९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समाज कल्याण परिषद् लैनचौरमा कार्यरत सहायक प्रकाशचन्द्र भट्टले बढुवा प्रयोजनका लागि पेस गakither-ko-logo1रेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले गरेको अनुसन्धानबाट सहायक भट्टले पेस गरेको बिहार परीक्षा समिति, भारतबाट सन् २००७ मा प्रविणता प्रमाणपत्र तह उत्र्तीण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएको हो ।  नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्ने भट्टलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम हदैसम्मको कारबाहीको माग गरिएको आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930