शुक्रबार, भदौ ३, २०७९

संसदको दोस्रो बैठक कार्यसूचीमा प्रवेशनै नगरी स्थगित

काठमाडौं कात्तिक १४, व्यवस्थापिका–संसदको आजको दोस्रो बैठक प्रतिपक्ष दल राप्रपा नेपालको अवरोधका कारण कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।
40643ecdfcf3ac8836355f8c6ee20e1bराप्रपा नेपालको अवरोधका आधा घण्टाका लागि स्थगित भएको सो बैठक साँझ ५ बजे फेरि बसेको बैठकको आरम्भ भएलगत्तै राप्रपाका सांसदहरुले उठेर विरोध जनाएपछि बैठको कारबाही अवरुद्ध भएको हो ।

यसवीचमाराप्रपाका सभासदहरुले गृहमन्त्रीको तर्फबाट बिहानको भनाइप्रति क्षमायाचना नगरेसम्म बैठक नचल्ने अडानका साथ होहल्ला गर्दै रोष्टम घेरेका थिए । त्यसपछि सभामुख नेम्वाङले व्यवस्थपिका–संसदको अर्को बैठक यही कात्तिक १६ गते आइतबार दिउँसो १ बजे बस्ने गर स्थगित भएको घोषणा गर्नुभएको थियो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930