आइतवार, चैत्र १९, २०७९

संविधानसभामा प्रतिवेदन प्रस्तुत,प्रतिवेदनमाथि कात्तिक ४ गते छलफल हुने

 काठमाडौ कात्तिक २, संविधानसभाको आजको बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले समितिको प्रतिवेदन baburamप्रस्तुत गर्नुभयो । बैठकमा उहाँले आगामी माघ ८ को समयसीमाभित्रै संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त गर्दै संविधानका अन्तरवस्तुमा सहमति पनि जुटिनसकेको र प्रश्नावलीपनि तयार भईनसकेको अवस्थाको जानकारी सभालाई गराउनुभएको थियो ।   सभापति डा बाबुराम भट्टराईले आज प्रस्तुत गर्नु भएको उक्त  प्रतिवेदनमा कात्तिक ४ गते छलफल हुनेछ ।

 

उहाँले सबै पक्षको स्वामित्व, अपनत्व, र दिगो शान्ति पहिल्याउने संविधान जारी गर्न दलहरूले छिटो सहमति गरेर जानुपर्ने विचार राख्नुभएको थियो । संविधानसभाको अर्को बैठक कात्तिक ४ गते मङ्लबार बिहान ११ बजे बस्ने छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930