मङ्लबार, अशोज १६, २०८०

संवाद समितिको म्याद तेस्रो पटक थप

काठमाडौ कार्तिक ४ संबिधानसभाकोआजको बैठकले संबैधानिक, राजनीतिक तथा सहमति समितिको म्याद तेस्रो पटक थपेको छ । संबिधान निर्माणका क्रममा देखिएको 40643ecdfcf3ac8836355f8c6ee20e1b संवाद समितिको म्याद तेस्रो पटक थप विवादित बिषयहरु सहमति गर्ने तेस्रो पटक समितिको समयावधी लाई कात्तिक १५ गतेसम्मका लागि थप गरको हो । १५ गतेसम्म सहमति हुन नसके १६ गते प्रश्नावलीसहितको प्रतिवेदन बुझाउन समितिलाई सभाले निर्देशन दिदै सवधानसभाले दलहरुबीच विवाद देखिएको संघीयता, निर्वाचन प्रणाली र शासकीय स्वरुपका विषयमा सहमति कायम गर्न भनेको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930