बुधबार, अशोज १७, २०८०

शीर्ष नेताहरु संविधान निर्माणमा गम्भीर हुँन नसकेको काँग्रेस सभासद थापाको जिकीर

काठमाडौ असोज १९, रिपोर्टर्स क्लबद्दारा आज राजधानीमा आयोजित अन्र्तक्रियामा बोल्दै उद्योग मन्त्री महेश बस्नेतले छिटो भन्दा छिटो संविधानका विवादित विषयगत gagan-thapaप्रसङगमा सहमति हुने विस्वास व्यक्त गर्दै अहिले दलहरुवीच सङ्घीयताको सवालमा मात्र मत बाँझिएको बताउँनु भएको छ ।

त्यस्तै उक्त अन्र्तक्रियामा सहमागि अर्का वक्ता काँग्रेस केन्द्रीय सदस्य एवम् सभासद गगन थापाले एकातर्फ संबैधानिक राजनीतिक संवाद तथा सहमतिजस्तो जिम्मेवार समितिका सभापति बावुरामजीले माघ ८ गते संविधान नआउने बताउँदै हिडेको अवस्था र अको तर्फ शीर्ष नेताहरु संविधान निर्माणमा गम्भीर हुँन नसक्नुले स्थिती आफैमा गम्ीर भएको बताउँदै उहाँले सकिन्छ भए सहमति नभए प्रक्रियामा गएर मुलुकमा संविधान जारी गर्नुको विकल्प नभएको बताउँन भएका छ ।

त्यस्तै गरी राष्ट्रिय जनमोर्चा नेपालको अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयतालाई थाती राखेर भएपनि संविधान जारी गर्नुपर्नेमा जोड दिनु भएको थियो भने एमाओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले यदि प्रक्रियामा गएर दलहरुले संविधान जारी गर्न खोजे मुलुकसामु ठूलो चुनौति सिर्जना हुने भन्दै सहमतिकै बाटो अङिगार गर्नु पर्नेम जोड दिनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930