शनिबार, चैत्र १८, २०७९

शान्तिवाटिकाबाट अनशनकारीलाइ हटाइयो

काठमाडौ कात्तिक ११, बैदिक सनातन हिन्दूराष्ट्र नेपालले गत बैशाखदेखि हिन्दूराष्ट्रको माग  गर्दै  अनशन बसेका  हिन्दू राष्ट्र पक्षधर र विभिन्न माग राखी अनशन बसेका अस्थायी शिक्षक  लाई हटाई रत्नपार्कस्थित शान्तिवाटिका खाली गराएको छ ।   काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीको सहयोगमा सार्क सम्मेलनका बेला सहर सफा पार्ने उद्देश्य र छठ पर्वका अवसरमा शान्तिवाटिका आसपास राष्ट्रपति र प्रधानमन्त्रीसहित विशिष्ट व्यक्ति सहभागी हुने भएकाले सुरक्षाका लागि भन्दै  अनशनकारीलाइ हटाइएके बताएईको छ ।  शान्तिवाटिका खाली गराउने क्रममा  प्रहरीले १४ अनशनकारीलाई केही बेर नियन्त्रणमा लिएर रिहाइ गरेको छ । अनशनकारीले अनशन रोकिए पनि आन्दोलनका आफ्ना कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930