आइतवार, चैत्र १९, २०७९

व्यवस्थापिका संसद्को बैठक सुचारु गर्न आइतवार तीनदलको बैठक बस्ने

प्रधानमन्त्री  कोइराला र एमाओवादीका अध्यक्ष  प्रचन्द्रबीच  विशेष छलफल

काठमाडौ असोज १८, प्रधानमन्त्री सुशील कोइराला र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्द्रबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा संविधान जारी pra-susuilगर्ने समय नगिचिदै गर्दा ४ बुँदे सहमति कार्यान्वयनको नाममा पटक पटक अवरुद्ध हुँदै आएको व्यवस्थापिका संसद् बैठक सुचारु गर्ने सम्बन्धमा विशेष छलफल भएको छ ।

छलफलको क्रममा उहाँहरुबीच संविधानका विवादित विषयमा सहमति कायम गर्ने ४ बुँदे  सहमतिको क्रमस कार्यान्वयन गदै संविधान लेखनलाई तीव्रता दिइने विषयमा विशेष छलफल भएको बुझिएको छ । त्यस्तै आजको छलफललाइ आधार मान्दै प्रस्तावित विषयमा नितिगत सहमति  काम गर्न आइतवार शीर्ष तीन दलको बैठक बस्ने सहमति भएको  प्रमका प्रेस संयोजक प्रकाश अधिकारीलाइ उदत गदै प्राप्त  समाचारमा  उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930