शनिबार, चैत्र १८, २०७९

विशेष फूलपाती बढाइँ समारोहमा राष्ट्रपति डा यादव सरिक

President_Vice_President_20140816092816काठमाडौ असोज १५ ,राष्ट्रपति डा रामवरण यादव नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न आयोजित विशेष फूलपाती बढाइँ कार्यक्रममा सरिक हुनुभएको छ । सो अवसरमा नेपाली सेनाका जवानले राइफल र तोपको बढाइँ गर्नुको अलावा  १५ तोपको लहरे, पाँच तोपको एकट्ठा र नौतोपको लहरे बढाइँ गरिएको थियो ।

कार्यक्रममा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्रीका समेत कार्यभार सम्हाल्नु भएका उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, सभामुख सुवासचन्द्र नेम्वाङ, उपप्रधान मन्त्री प्रकाशमान सिहं ,मन्त्रिगण, नेपालस्थित कूतनीतिक नियोगका प्रमुख तथा उच्च पदस्थ सरकारी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930