काठमाडौ असोज १५, www.kantipurhotline.com परिवारका तर्फबाट सम्पूर्ण Online का पाठकवर्ग,विज्ञापनदाता तथा आम नेपालीमा विजयादशमी २०७१ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछैं । साथै दसैंका कारण हामी निरन्तर Update हुन नसकेपनि यहाँहरुसङग बेलाबखत भने जोडिने हरसंम्भव प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।