आइतवार, चैत्र १९, २०७९

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुँदै

400px-Lumbiniकाठमाडौ  कात्तिक  १४,  नेपाल   बुद्धिस्ट एकेडेमी र म्यान्माको सितगु इन्टरनेसनल बुद्धिस्ट एकेडेमीको संयुक्त आयोजनामा भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा  कात्तिक २९ देखि मङ्सिर २ गतेसम्म अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ ।
सम्मेलन सम्बन्धी जानकारी दिन आज  राजधनीमा आयोजित    पत्रकार सम्मेलनमा विश्वका ३० मुलुकका चार सयभन्दा बढी बौद्ध भिक्षु तथा विद्वान्को   सहभागिता रहने जानकारी दिदै    प्रस्तुत सम्मेलनले बाट  गौतमबुद्धको जन्मस्थलप्रति विश्वको ध्यान आकर्षण गर्न मद्दत पुग्ने बताइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930