बुधबार, चैत्र १५, २०७९

ललिपुरको ३७० वर्ष पुरानो कात्तिक आइतवारबाट सुरु

ललितपुर कात्तिक १०, तत्कालीन मल्ल राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणका लागि विसं १६९७ देखि सुरु गरेको ललिपुरको ३७० वर्ष पुरानो कात्तिक नाच यस वर्ष आइतवारबाट सुरु भएको छ ।    विगतको वर्षमा १० दिनमात्र पर्दशन गरिएको यो नाच यस वर्षबाट १२ दिन देखाइने जानकारी दिदै कला र संस्कृतिलाई जगेर्ना गर्नका लागि यस नाचलाई निरन्तरता दिदै आगामी २० गतेसम्म सञ्चालनमा रहने बताइएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930