शुक्रबार, चैत्र १७, २०७९

रु ५० हजार घुस लिँदालिँदै नासु पौडेल पक्राउ

काठमाडौ कात्तिक ३, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदालिँदै मालपोत कार्यालय कलंकीमा कार्यरत नायब सुब्बा धरेन्द्रनारायण पौडेललाई akither-ko-logo1आज रङगेहात आज पक्राउ गरेको जनाएकोछ ।

आयोगद्दारा जारी विञप्तिमामा उल्लेख भएअनुसार नासु पौडेलले काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरस्थित कर्मचारी आवास क्षेत्रका एक सेवाग्राहीको जग्गा हाल साविक गर्ने क्रममा रु ५० हजार घुस लिँदालिँदै पक्राउ गरेको उल्लेख रहेको छ । नासु पौडेललाई थप अनुसन्धानका लागि हिरासतमा लिइएको आयोगले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930