शुक्रबार, चैत्र १७, २०७९

राष्ट्रपति डा .यादवद्दारा उपराष्ट्रपति ,प्रधानमन्त्री र सर्वसाधारणलाई टीका जमरा प्रदान

काठमाडौ असोज १७, विजयादशमी २०७१को अवसरमा राष्ट्रपति डा रामवरण यादवले उपराष्ट्रपति परमानन्द झा एवम प्रधानमन्त्री सुशील कोइरालालाइ टीका र जमरा timthumbप्रदान गर्नुभयो । त्यस्तै राष्ट्रपतिबाट सर्वसाधारणलाई टीका लगाउन दिउँसो १ बजेदेखि अपराह्न ५ बजेसम्मको समय प्रदान गरिएको छ । राष्ट्रपति निवासमा अहिले टीका लगाउन जाने सर्वसाधारणको ठूलो घुइँचो शितलनिवास परिसरमा देखिएको छ ।

राष्ट्रपति यादवद्धारा ४ सय ६९ कैदीबन्दी रिहा  :  यसैवीच बडादसैंको अवसर पारेर राष्ट्रपति डा।रामवरण यादवले मन्त्रिप्रिषदको सिफारिसमा विभिन्न अपराधमा जेलजीवन बिताइरहेका ४ सय ६९ जना कैदीबन्दीहरुलाई रिहा गरेका छन् । राष्ट्रपति कार्यालयद्दारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार नेपालको अन्तरिम संविधान २०६३ को धारा १५१ बमोजिम कैदीहरुलाई आममाफी दिइएको उल्लेख छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930