शुक्रबार, चैत्र १७, २०७९

युनियनको पहिलो बैठक नवलपरासीमा

काठमाडौं असोज २८, लोकतन्त्रवादी पत्रकारहरुको साझा सङगठन एवम् अन्तर्राष्ट्रिय पत्रकार महासंङघको नेपालबाट सदस्ययता पाउने पहिलो र श्रम कार्यालयमा दर्ता भई Press-Union-Logoश्रमजिवी पत्रकारको हकहितमा समर्पित नेपाल प्रेस युनियनको हालै पोखरामा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो वैठक आउँदो कार्तिक १५ गते बस्ने भएको छ ।

महाधिवेशन भएको झण्डै दुई महिनापछि पश्चिमाञ्चलको नवलपरासीमा आगामी कार्तिक १५ गते बैठक बस्ने तय भएको युनियनका महासचिव अजयबाबु सिवाकोटीद्वारा जारी विज्ञप्तीमा जनाईएको छ । युनियनको प्रस्तुत पहिलो बैठकले आफ्नो तीन वर्षे कार्यकालको रुपरेखा र भावी योजनाका बारेमा विभिन्न निर्णय गर्ने तयारी रहेको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930