सोमवार, चैत्र ६, २०७९

यस्तो छ तिहार बजारको एक वेग्लै किसिमको रौनक

काठमाडौं कात्तिक ६, यमपञ्चकको तेस्रो दिन आज देशभर गाई पूजा गरिदैंछ । आजको दिन विहानै गाईलाई पूजा गरी, माला लगाईदिएर मिठामिठा परिकार खान दिने दिदै हर्षोल्लास पूर्ण वातावारणमा आजै धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पनि गरिंदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ अनुसार आज सांझ घरको चारैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भ¥याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गर्ने गरिन्छ ।
यसै क्रममा रfजधानी लगfयत आसपासका क्षेत्रमा तिहार बजारको एक वेग्लै किसिमको रौनक देखिएको छ । बजारमा उपोक्ताहरु आफुलाइ चाहिने सरजाम किन्न भ्याइ नभ्याइको अवस्थामा रहेको देखिन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930