काठमाडौ असोज २०, आज नेपाल लगायत विश्वभर रहेका मुश्लिम समुदायले धुमधामका साथ मनाउँदै गरेको बकर इदको अवसरमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ले दिन’ भएको शुभकामना सन्देसमा स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम धर्ममा आस्था राख्ने समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गदै प्रेम र सद्भाव आदानप्रदान गर्ने इस्लाम समुदायको चाड बकर इदले खुसी र सद्भाव ल्याओस् भन्ने कामना गर्नुभएको छ ।
साथै उहाँले आफ्नो शुभकामना व्यक्त सन्देसमा मुसलमान समुदायको अधिकार र पहिचान संस्थागत गर्न आफ्नो पार्टी निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।