काठमाडौं कार्तिक ३, सर्वोच्च अदालतले द्धन्द्धपीडितका विषयमा नेपाल सरकारलाई दिएको परमादेश अक्षरश कार्यान्वयन गर्नुपर्नेलगायत ११ सुत्रीय माग राखेर माओवादी पीडित संघलगायतले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि एक घन्टा धर्ना दिएका छन् । आमरण अनशनमा देहत्याग गरेका नन्दप्रसाद अधिकारीको २८औं दिनको सम्झनामा उनीहरुले एक घन्टा धर्ना दिएका हुन । धर्ना कार्यक्रममा बोल्नेहरुले गंगामाया अधिकारीका माग पूरा गर्ने ५ बुँदे सरकारी प्रतिबद्धता यथाशीघ्र कार्यान्वयन गर्न माग गरेका थिए ।
माओवादी पीडितद्धारा काठमाडौंमा जिल्ला प्रशासन अगाडि धर्ना
October 20, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- सिट बाँडफाँट गर्न गठित कार्यदलले छलफलको निचोड शिर्ष नेतृत्वलाइ बुझाउने
- यस्तो छ सत्तासाझेदार दल माओवादी केन्द्रको ४१ सदस्यीय नयाँ स्थायी कमिटी
- काँग्रेस महामन्त्री शर्माले झापाबाटै चुनाव लड्ने उद्घोष सहित भने-प्रेम उता घरजम यताको कुरै हुन्न
- तत्काल इन्धनको घट्दो मूल्य समायोजन नहुँने निगमको जनाउ
- देशभरको मौसममा उतारचढाव,मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना
साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड
कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np