काठमाडौं कात्तिक ६, भाइटीकाका लागि नभइनहुने मखमली फूलमाला उन्न सरोकारावाला समूदायलाइ भ्याइनभ्याई भएको छ । मखमली माला उन्ने विशेष गरि वनमाला समूदायको आयआर्जनको प्रमुख स्रोत समेत रहेको मअमली फूलमाला व्यापार राजधानीको कोटेश्वर, पशुपति, गौशाला, बानेश्वर, चावहिल, स्वयम्भू, असन, इन्द्रचोकदेखि बनेपा, धुलिखेल र पोखरालगायतका स्थानमा बिक्रीका लागि निर्यात हुने गर्दछ