आइतवार, चैत्र १९, २०७९

बुधवारको तीनदलीय सहमति जन- सार्वभौमिकतामाथिको कुठाराघात : अध्यक्ष थापा

काठमाडौ असोज २३ ,व्यवस्थापिका–संसद्को आजको बैठकको प्रारम्भमा समय माग गरी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रमुख दलले राजनीतिकkamal thapa समिति गठन गर्नेबारे गरेको सहमति संविधानविपरीत हँनुको अलावा प्रस्तुत सम्झौताले जनताको सार्वभौमिकतामा कुठाराघात गरेको आरोप लगाउनुभएको छ ।

आफ्नो दल चौथो शक्ति रहे पनि निषेधको व्यवहार देखाउने गरी स्वयम् प्रधानमन्त्रीको हस्ताक्षरमा बुधबार सार्वजनिक भएको सहमतिबारे अर्काे बैठकमा सरकारका तर्फबाट स्पष्ट धारणा आउनुपर्ने उहाँको माग गर्दै संविधानवाद र विधिको शासनविरुद्ध ‘तथाकथित समिति’ गठन गर्ने काम भएको भन्दै उहाँले समितिको बैधनिकता पुष्टि गर्दै यसको कालो छाया संविधानसभामा नपार्ने प्रतिबद्धता सरकारबाट नआएमा संसद्को आगामी बैठक अवरुद्ध पार्ने चेतावनी दिनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930