शनिबार, चैत्र १८, २०७९

पापडले दवाव मुलक कार्यक्रमको आयोजना गर्ने

काठमाडौ कात्तिक ११,  शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले अयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरुले तोकिएकै समयमा संविधान निर्माण गर्न नागरिक समाज र पेसाकर्मीले दबाब जरुरी रहेको ठहर गर्दै संविधानका लागि पापडले दवाव मुलक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

पापडले जारी गरेको विज्ञप्तिमा नेपाल पत्रकार महासङ्घका  नेपाल चिकित्सक सङ्घका  नेपाल बार एसोसिएसनका  नेपाल इन्जिनियर्स एसोसिएसनका नेपाल प्राध्यापक सङ्घ  र नेपाल शिक्षक युनियन सम्मिलित पापडले  सामूहिकरुपमा दबाब दिएर तोकिएकै समयमा संविधान निर्माण गर्ने वातावरणको सिर्जना गर्नुपर्नेमा जोड दिदै संविधानका विवादित प्रसङगमा छलफल गरी छिटो भन्दा छिटो सहमति बनाउँदै सङ्घीय, लोकतान्त्रिक गणतान्त्रमक संविधान जारी गराउँन सकारात्मक दवाव स्वरुप नागरिक समाजसँग सहकार्य गर्दै विभिन्न दबाबमूलक कार्यक्रम गर्ने उल्लेख गरेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930