बुधबार, चैत्र १५, २०७९

पश्चाताप मान्दै पूर्व राज्यमन्त्री सिंह पुनः काँग्रेसमा प्रवेश

Congress-flagकाठमाडौं असोज २५, पूर्व स्वास्थ्य राज्यमन्त्री व्रजकिशोर सिंह पुनः नेपाली काँग्रेसमै फर्किनुभएको छ । रौतहट काँग्रेस जिल्ला कार्यसमितिद्वारा आयोजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सूर्यबहादुर थापाले सिंहलाई टीका लगाएर पार्टीमा प्रवेश गराउनुभयो । त्यस अवसरमा पूर्व राज्यमन्त्री सिंहले इतिहास बोकेको पार्टी छोडेर केही वर्ष अन्य पार्टीमा लाग्दा पश्चाताप भएको बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930