आइतवार, चैत्र १९, २०७९

नेसं ११३५ को अवसरमा शुभकामना कार्यक्रमको आयोजना

काठमाडौ कात्तिक २, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) काठमाडौं च्याप्टरले नेसं ११३५ का अवसरमा आज राजधानीमा शुभकामना कार्यक्रमको IMG_20141019_142717आयोजना गरेका छन । कार्यक्रममा अधिकारकर्मी एवम वाम नेता पद्मरत्न तुलाधर, पत्रकार पोषण केसी, दीपेन्द्र रोकाया, डण्ड गुरुङ,लगायतका वक्ताहरुले बोल्नु भएको थियो ।  प्रस्तुत कार्यक्रम काठमाडौं च्याप्टरकी सभापति मीरा अमात्यको सभापतित्वमा सम्पन्न  भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930