शनिबार, फाल्गुन १९, २०८०

निष्काशित कर्मचारीलाई पुनःबहाली गर्न माग

काठमाडौ कात्तिक ६, गत शनिवार निष्काशन गरिएका जनक शिक्षा सामाग्री केन्द्रका २ सय ३० ज्यालादारी र अस्थायी कर्मचारीलाई पुनःबहाली गर्न माग नेकपा–Microsoft Word - press statement.rtfमाओवादी निकट अखिल नेपाल क्रान्तिकारी सङ्घका संयोजक जन्मदेव जैसीद्वारा आज एक जारी विज्ञप्ति जारी गदै यस्तो माग गरेको हो ।

त्यस्तै विज्ञप्ति संस्थान टाट पल्टेको बहानामा श्रम ऐनविपरित कर्मचारी निष्काशन गर्नु खेद जनक भएको भन्दै तत्काल ती कर्मचारीलाई पुनःबहाली नगरे स्थिती भयावह हुने उल्लेख गरिएको छ ।