मङ्लबार, अशोज १६, २०८०

धर्मको नाममा राजनीतिक नगरौं : उपप्रम सिंह

काठमाडौं कार्तिक २, उपप्रधान मन्त्री प्रकाशमान सिंहले अहिले केही समूहले धर्मको नाममा राजनीतिक थालेको भन्दै राजनीतिक मुद्दामा मात्रै राजनीति  गर्न आग्रह गरेका छन् । धर्मको राजनीतिले मुकुलाई बिखण्डनको बाटोमा लैजान्छु, उनले भने,राजनीतिक मुद्दामा मात्रै राजनीति हुनुपर्छ ।

त्यस्तै काँग्रेसलाई ७ भन्दा बढी प्रदेश मान्य नहुने भन्दै   शनिवार राजधानीको पुरानो बानेश्वरमा शनिबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले माघ ८ गते संबिधान नबने मुकुक संकटमा फस्ने भन्दै राजनीतिक दललाई गम्भीर बन्न आग्रह  गर्नु भएको थियो । यसअर्थमा पनि   सबै दलले आफ्नो हठ त्यागेर संबिधान बनाउनुको विकल्प छैन भन्ने  मूल मन्त्रलाइ आत्मासात गर्दै जसरी पनि माघ ८ गते संविधान जारी गर्नु पर्नेमा जोड  दिनुभएको थियो । साथै उहाँले त्यस क्रममा माघ ८ मा संबिधान नबने मुलुक गम्भीर सङकटमा फस्ने दावी गर्नु भएको थियो ।

त्यस्तै शासकीय स्वरुप र न्यायलयको बिषयमा धेरै दलहरुबीच नितिगत सहमति बनीसक्दा पनि एमाओवादीले अदालतलाई नियन्त्रणमा राख्ने नीति खगठि ल्याउका कारण केहि कुरा मिल्न नसकेको खुलासा गर्दै उहाँले प्रस्तुत मुद्धामा एमाओवादीबाहेक अन्य दलको धारणा समान रहेको बताउँनु भएकोछ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930