आइतवार, चैत्र १९, २०७९

धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीमाताको स्वागत गर्दै

काठमाडौ कात्तिक ६ ,   यमपञ्चकको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पव मनाएका छन् ।

_NUP1059

यसअघि घरका झ्याल, ढोका, चोटा, कोठा, सड्घार, कौसी, अटाली र भ-याङमा समेत सरसफाइ गरी दीपावली सहित पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा  गरिएको थियो।

_NUP1074

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930