शुक्रबार, चैत्र १७, २०७९

दुर्घटना छानबिन समिति गठन

काठमाडौ असोज ३०, राजधानीको बबरमहलमा गत असोज २७ गते भएको यात्रुवाहाक बस दुर्घटना र २८ गते चितवनको फिस्लिङमा भएको ट्रक र कार दुर्घटनाको 1798612_10152767532408836_3437107238078716856_nछानबिन गर्न सात सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

सचिवस्तरको निर्णयबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव विष्णुओम बादे श्रेष्ठको संयोजकत्वमा १५ दिनभित्र प्रतिवेदन पेस गने गरि गठित उक्त समितिमा यातायात व्यवस्था विभागका निर्देशक इन्दुकुमारी थपलिया, सडक विभागका सिडिई विजय महतो, यातायात व्यवस्था विभागका मेन इन्जिनियर गोगनबहादुर हमाल, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रतिनिधि, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका शाखा अधिकृत सोमराज बराल (सदस्य सचिव) रहनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930