बुधबार, चैत्र १५, २०७९

तिहारमा उच्च् विद्युत खपट नगर्न उपभोक्तालाइ प्राधिकरणको चेतावनी

उत्सवको नाममा  तिहारमा उच्च् विद्युत खपट गरे प्राधिकरणले उपभोक्ताको विद्युत सेवा काट्ने

काठमाडौं कात्तिक ३, गृहमन्त्रालयले सांस्कृतिक पर्व तिहारमा परम्परागत रुपमा खेलिदै आएको देउसी भैलो यो बर्ष राती ७ बजेपछि खेल्न रोक लगाएको भन्दै चौतर्फी 10765_10204216182917845_4118772105915441990_nटिकाटिप्पणी भइरहेको अवस्थामा नेपाल विद्युत प्राधिकरणले पनि सिन्धुपाल्चोकमा गउको पहिरोको कारण विगत भन्दा ६८ मेगावाट विद्युत उत्पादन न्यून भएको भन्दै मिति कात्तिक ५ देखि ८ गतेसम्म साँझ ५ देखि १० बजेसम्म उच्च् विद्युत खपट हुँने उपकरण प्रयोग नर्गन उर्दी जारी गरेको छ ।

प्राधिकरण द्दारा जारी उर्दीमा उत्सवको नाममा प्रयोग हुने उच्च विद्युतिय उपकरणका फ्रिज, एअर कण्डिसनर, आइरन, राइसकुकर कारण केन्द्रीय प्रसारण लाइनमा पटक पटक समस्या ल्याउने गरेकाले यसपाली तिहारमा साँझको समयमा त्यस्ता बत्ती नबाल्न प्राधिकरणले जारी सूचनामा उल्लेख रहेकोछ । यदि जारी सूचनाको बर्खिलाप भएमा अन्यथा भन्दै प्राधिकरणले उपभोक्ताको विद्युत सेवा काटिदिने चेतावनी दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930