बुधबार, चैत्र १५, २०७९

तत्काललाई सवारी भाडा वृद्धि नगर्न निर्देशन

bus-fare-increasedकठमाडौं कात्तिक १२, व्यवस्थापिका–संसद्अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध उपसमितिले प्रक्रिया पूरा नगरी सवारी भाडा वृद्धि नगर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ ।  उपसमितिको आज सम्पन्न बैठकले इन्धनको मूल्य क्रमशः घट्दै गएकाले सवारी तथा यातायात व्यवस्था ऐनबमोजिम प्रक्रिया पूरा गरेर मात्र भाडा बढाउन निर्देशन दिएको हो ।

त्यस्तै तत्काल भाडा वृद्धि गर्न पूरा गर्नुपर्ने प्रक्रियाहरूअझै बाँकी नै रहेका देखिएकाले प्राविधिक एवम् सरोकारवालाको प्रतिवेदन प्रस्तुतिपछि मात्र निर्णय गर्न उक्त मन्त्रालय र त्यस मातहतको मन्त्रालयलाई बैठकले निर्देशन दिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930