बुधबार, चैत्र १५, २०७९

ज्यूँदो इतिहास: आठ दशक नाघिसकेका पाँच दिदीवहिनीद्दारा आफ्ना सन्ततीहरुलाई लगाइदिए दशैंको टिका

काठमाडौं असोज २२, काठमाडौ महानगरपालिका  वडा न.  २३ ओमबहाल निवासी स्व: सानु महर्जन र स्व: चनमाया महर्जनका ७ सन्तानहरु मध्ये हाल ज्यूँदो इतिहासका रुपमा जिवीत  रहेका र ति मध्ये पनि आठ दशक नाघिसकेका ५ जना दिदीबहिनी बायाँबाट क्रमशः मयजुमहर्जन, (१०४ वर्ष), मैयाँ महर्जन,(९९ वर्ष), तीर्थ IMG_7481sjh_roadphotography_ombahal_old age 5 sister_2071महर्जन,(८९ वर्ष), गणे महर्जन, (८४ वर्ष) र चन्ता महर्जनले (८० वर्ष) वडा दशैंको शुभ अवसरमा शुभकामना आदान प्रदान गर्दै विजयादशमीको अन्तिम दिन मङगलवार आफ्ना २५० जना भन्दा बढी आफ्ना सन्ततीहरुलाई सामुहिक रुपमा दशैंको टिका लगाइ दिएका छन् ।

समाजमा विरलै भेटिने महत्वपूर्ण क्षणको   त्यस अवसरमा  उनीहरुले  दशैंको टिका लगाइदिंदै सबैलाई सुख स्वास्थ्य तथा दीर्घायुको आशिषवचन दिदै   छोराछोरी, नातीनातीनी, पनाती पनातीनी, खनाती खनातीनीहरुलाई दशैंको टिका लगाइ दिएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930