सोमवार, चैत्र १३, २०७९

कुर्बानी दिदै मुश्लिम समुदायले बकर इद मनाए

  काठमाडौ असोज २०, नेपाल लगायत विश्वभर रहेका मुश्लिम समुदायले आज आफ्नो दोस्रो ठूलो पर्व बकर इद धुमधामका साथ नमाज एवम् कुर्बानी सहित अर्थात् बलि eid-fest_20131017095456Bakra-Mandi33053581_201492116035Bakar Eid दिएर मनाएका छन् । पर्वको अवसरमा मस्लिम बन्धुहरुले आज बिहानै स्नान गरी इदगाह वा मस्जिदमा गएका मुस्लिम समुदायका भक्तहरूले नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गरेका थिए । त्यसपछि नमाज पढेपछि मुस्लिम धर्म ग्रन्थ कुरानमा उल्लेख भए अनुसार अनुसार खसीबोका, राँगा, बाख्रा, भैँसी, भेडा र ऊँट आदि चौपायाको बलि अर्थात् कुर्बानी दिएका छन् ।

यसरी कुर्बानी दिएको मासु तीन भाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब दीनदुःखीलाई छुट्याउने परम्परा रहेको छ । मुस्लिम समुदायको बकर इदको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930