शुक्रबार, जेष्ठ १९, २०८०

कार दुर्घटनामा एकाघरका आमा छोरीको मृत्यु ,तीन घाइते

accidant हेटौँडा असोज १५,  काठमाडौं बाट विराटनगरतर्फ गईरहेको बा ९ च ४४४८ नम्बरको निजी कार त्रिभूवन राजपथको भिरबाट करिव ४० फिट तल खसेर आज दुर्घटना हुँदा कारमा सवार एकाघरका क्रमस श्रेष्ठ वर्ष ४२ र अन्दाजी वर्ष २१ कि पूजा श्रेष्ठको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।
घाइते भएकाहरु भक्तवहादुर श्रेष्ठ, र उनका १५ वर्षीय छोरी प्रिया श्रेष्ठ र ११ वर्षीया प्रियन्का श्रेष्ठ रहेको र उनिहरुको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरील जनाएको छ । त्यस्तै प्रहरीका अनुसार मत्यु हुनेमा दुइ आमा छोरी र भएको  बुझिएको  छ ।