शुक्रबार, चैत्र १७, २०७९

काठमाडौ काँग्रेसका सभापति प्रधान र सचिव मानन्धरको जुहारी

  काठमाडौ असोज २५, काठमाडौँ काँग्रेसका जिल्ला सचिव प्रचण्डदेव मानन्धरले आज एक वक्तव्य प्रकाशित गरी जिल्ला सभापति भिमेनदास प्रधानले एकलौटी रुपमा downloadp daveकार्यसमितिमा उपाध्यक्ष र सचिव नियुक्त गरिएको भन्दै उक्त नियुक्ति प्रति असहमति जनाएका छन ।
सचिव मान्नधरद्दारा जारी वक्तव्यमा सभापति प्रधानले पदाधिकारी नियुक्त गर्दा विधान को ठाडो उलङघन गरेको आरोप लगाउँदै विधान विपरीत कार्यसमितिको निर्वाचित जिल्ला पदाधिकारीहरूको पूर्ण बैठकले अनुमोदन गर्नुपर्नेमा त्यसो नगरिएको उल्लेख गरिएको छ । साथै जिल्ला सभापतिको यस्तो एकलौटी निर्णयबारे निर्वाचित सदस्यहरूको हस्ताक्षरसहित पार्टी केन्द्रीय कार्यालयमा लिखित निवेदन दर्ता गराइएको पनि वक्तव्यमा उल्लेख छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930